मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राहत वितरण केन्द्रमा रुसी बम प्रहार, कम्तीमा २६ जनाको मृत्यु

deshsanchar.com · Mon Nov 02 22:52:39 UTC 2026

युक्रेनको एक राहत वितरण केन्द्रमा रुसी सेनाले बम प्रहार गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई “अत्यन्तै भयावह” संज्ञा दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)