मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज मंगलबार, गणेश भगवानको पूजा गर्नुहोस्

khabarhub.com · Mon Nov 02 23:50:27 UTC 2026

काठमाडौँ– आज २०८३ साल कात्तिक १७ गते मंगलबार सन् २०२६ नोभेम्बर ३ तारिख। कार्तिक कृष्ण पक्षको नवमी तिथि।

मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)