मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

barnanmedia.com · Mon Nov 02 23:53:55 UTC 2026

मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री व्यावहारिक र जीवन उपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो ।

शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ । विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरुप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)