मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

barnanmedia.com · Mon Nov 02 23:50:16 UTC 2026

भर्खरै दसैँ सकेका मधेसका बस्तीमा दीपावली र छठ पर्वको चहलपहल सुरु भएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा यी पर्व मन फुकाएर मनाउने गरिन्छ । यी पर्वले मधेसका बस्ती चलायमान हुन्छन् । दीपावली र छठ पर्वको गर्जो टार्न स्थानीयवासीले माटो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् ।

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वअघि घर विभिन्न रङ पोतेर चिटिक्क पार्ने स्थापित परम्परा छ । यसै परम्पराभित्र गरिब बस्तीका श्रमिकका लागि केही आर्जनको अवसर पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)