मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

barnanmedia.com · Tue Nov 03 00:07:45 UTC 2026

पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ ।

गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको हो । गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उहाँले यस वर्ष खेती विस्तार गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)