मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

baahrakhari.com · Tue Nov 03 00:14:35 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईको भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)