भक्तपुर मालपोतका नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
setopati.com · Tue Nov 03 00:31:50 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)