श्री गणेशको प्रिय दिनमा राशिफल
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक १७ गते मंगलबार, इस्वीसंवत नभेम्बर ३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको नवमी तिथि दिनमा २ः५८ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा बिहानमा ७ः४८ बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुभ २० घटि १६ पलासम्म त्यसपछि ब्रम्ह योग लाग्नेछ। करणमा वणिज रहनेछ। आनन्दादि योगमा आनन्द रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)