विपद् प्रभावितलाई १६ लाख ७४ हजार राहत वितरण
lokaantar.com

म्याग्दी, पर्वत र बागलुङका विपद् प्रभावित परिवार तथा स्थानीय तहलाई १६ लाख ७४ हजार ३७५ रुपैयाँ राहत वितरण गरिएको छ ।
पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलित रकम बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषलाई उपलब्ध गराइएको समाजका योगकुमार फगामीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)