आर्थिक प्रस्ताव खोल्नुअघि नै ठेक्काका कागजात फेर्ने ३ जना तीन जना पक्राउ
lokaantar.com

नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ–सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)