नोभेम्बर ३ मा विश्वः अन्तरिक्षमा पहिलो जीवित प्राणी ‘लाइका’ पठाइएको दिन
bishowkhabar.com · Tue Nov 03 00:39:53 UTC 2026

काठमाडौं – नोभेम्बर ३ तारिख विश्व इतिहासमा अन्तरिक्ष विज्ञान र राजनीतिक घटनाक्रमका दृष्टिले महत्त्वपूर्ण दिनका रूपमा स्मरण गरिन्छ । सन् १९५७ नोभेम्बर ३ मा सोभियत संघले ‘स्पुतनिक–२’ अन्तरिक्षयान प्रक्षेपण गरी लाइका नामक कुकुरलाई पृथ्वीको कक्षमा पठाएको थियो । त्यस्तै, सन् १९०३ मा पनामाले कोलम्बियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो भने सन् १९६४ मा अमेरिकामा राष्ट्रपति निर्वाचन भएको थियो ।
पनामाको स्वतन्त्रता (१९०३)
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)