मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरला नाका हुँदै ३ हजार ७२५ मेट्रिक टन चिनियाँ फलफूल आयात

clickmandu.com · Tue Nov 03 00:52:05 UTC 2026

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो ।

यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)