अ'श्लील भिडियो प्रकरणमा गायिकाको खु'लासा : ‘बाल्यावस्थाको दु'रुपयो'ग गरेर मेरो भविष्य समाप्त पार्न खोजियो’
barnanmedia.com · Tue Nov 03 00:49:50 UTC 2026

बिगत केही दिन यता मेरो ग'म्भीर बे'इज्ज'त भएर मैले ग'लत निर्णय लिन समेत बा'ध्य हुनुपर्ने खालको एउटा भिडियो सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको विषयले म अत्यन्तै चि'न्तित र वि'क्षिप्त छु।
म नाबालक हुँदाका अवस्थामा मेरो बा'लमस्ति'ष्कलाई दु'रुपयो'ग गर्दै भिडियो कलका माध्यमबाट अ'श्लील भिडियो बनाई, मलाई ल'लाईफ'काई विभिन्न उपाय प्रयोग गरी मेरो कलाकारिता क्षेत्रसँगसँगै भविष्य स'माप्त पार्न खोज्ने मुख्य व्यक्ति जिल्ला प्रहरी कार्यालय कालिकोटमार्फत प'क्राउ परिसकेको जानकारी पाएकी छु।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)