अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध मुद्दा
lokaantar.com

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्धविरुद्ध उच्च अदालतमा मंगलबारदेखि सुनुवाइ सुरु हुँदैछ ।
डिजिटल फ्रिडम प्रोजेक्ट र सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले सरकारको निर्णयलाई चुनौती दिँदै मुद्दा दायर गरेका हुन् । उनीहरूले प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र राजनीतिक अधिकारमा असर पार्ने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)