मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि निर्वाचनमा संसारको आँखा, बदल्ला त अमेरिकाको दशा र दिशा ?

bishowkhabar.com · Tue Nov 03 01:18:48 UTC 2026

काठमाडौं– इरानसहित मध्यपूर्वमा एउटा चिन्ता र चासो छ । अमेरिकामा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि हमला हुने त होइन ? हो यही चासोको बीचमा अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ ।

एकातर्फ यो निर्वाचन अमेरिकाकै दुई दलका लागि प्रतिष्ठाको विषय हो । अर्कोतर्फ मध्यपूर्वमा अमेरिकाको उपस्थिति कस्तो रहने भन्ने चासो हो । अमेरिकामै अहिले बढेको महँगीका कारण जनजीवनमा समस्या परेको छ । यो अर्को प्रमुख मुद्दा हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)