अमेरिकाले माग पूरा गरे दुई दिनभित्र होर्मुज खुल्छ : इरान
nepalviews.com · Tue Nov 03 01:05:21 UTC 2026

एजेन्सी । अमेरिकाले इरानका 'वैध' माग पूरा गरेमा दुई दिनभित्र 'स्ट्रेट अफ होर्मुज' पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन्।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने कुनै पनि अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुने बताए। इरानले आफ्नो सद्भावनाको सङ्केत स्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)