अमेरिकासँग वार्ताका लागि इरान सरकारलाई खमेनीले दिए थप अधिकार
setopati.com · Tue Nov 03 01:08:00 UTC 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग शान्ति वार्ता अघि बढाउन आफ्नो सरकारले सर्वोच्च नेताबाट थप अधिकार पाएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको वार्तामा प्रगति भइरहेको संकेत गरेपछि अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्किने आशंकाका बीच कूटनीतिक समाधानको सम्भावना बढेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)