पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द हुने
himalpress.com · Tue Nov 03 01:14:36 UTC 2026

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)