मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको मुद्दामा सुरु भयो सुनुवाइ

ratopati.com · Tue Nov 03 01:21:18 UTC 2026

सिड्नी । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालत (हाइकोर्ट) मा मंगलबारदेखि दुईदिने सुनुवाइ सुरु भएको छ ।

सरकारको उक्त निर्णयविरुद्ध डिजिटल फ्रिडम प्रोजेक्ट र सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् । दुवै मुद्दामा अदालतले संयुक्त रूपमा सुनुवाइ गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)