मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचन : सिनेट नियन्त्रणका लागि आज मतदान, मिशिगनदेखि अलास्कासम्म कडा टक्कर

ratopati.com · Tue Nov 03 01:26:58 UTC 2026

वाशिङ्टन । अमेरिकी कंग्रेसको माथिल्लो सदन (सिनेट) को नियन्त्रण कसको हातमा पुग्नेछ भन्ने छिनोफानो गर्न आज देशभर मतदान भइरहेको छ।

सन् २०२६ को यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान (अर्ली भोटिङ) गरिसकेको भए पनि आज भने विभिन्न राज्यका मतदान केन्द्रहरूमा मतदान हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)