संघीय संसदका दुई समितिको बैठक बस्दै
nepalsamaya.com · Tue Nov 03 01:20:47 UTC 2026

काठमाडौं- प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)