मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

युरोपका सुपरमार्केटमा फेरि साइबर आक्रमण: फ्रिज ह्याक गरेर तापक्रम ५० डिग्री पुर्याइयो, लाखौँको क्षति

lokaantar.com

युरोपका सातवटा देशहरूमा रहेका दर्जनौँ सुपरमार्केटहरू एक जटिल साइबर आक्रमणको शिकार बनेका छन्। आक्रमणकारीहरूले पसलहरूमा रहेका रेफ्रिजरेटर र फ्रिजर प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बीबीसीका अनुसार साइबर आक्रमणबाट बेल्जियम र लक्जमबर्गका करिब ४० वटा 'देलेज' सुपरमार्केटहरू प्रभावित भएका छन्। यसबाहेक स्वीडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका धेरै पसलहरूमा पनि समस्या देखिएको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)