मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पको परीक्षा

kendrabindu.com · Tue Nov 03 01:30:14 UTC 2026

काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ३ तारिख ) मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुनेछ।

यो चुनावअन्तर्गत अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)