भुवन केसीको भावुक अन्तर्वार्तामाथि सुस्मिताको कटाक्ष, ‘फिल्मको प्रचार हो कि व्यक्तिगत पीडाको प्रदर्शन ?’
kalakarmi.com · Tue Nov 03 01:31:50 UTC 2026

काठमाडौं- अभिनेत्री सुस्मिताले अभिनेता भुवन केसीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले अहिले चर्चा पाउने विषय बनेको छ । फिल्मको प्रचार-प्रसारका लागि दिइने अन्तर्वार्तामा फिल्मको कथा, विषयवस्तु र विशेषताभन्दा व्यक्तिगत सम्बन्ध तथा विगतका पारिवारिक प्रसङ्गले बढी स्थान पाउनु कत्तिको उचित हो भन्दै उनले प्रश्न उठाएकी छिन् ।
सुस्मिताको आशय स्पष्ट छ– ‘फिल्म रिलिजको संघारमा छ भने अन्तर्वार्तामा फिल्मकै कुरा हुनुपर्ने होइन र ?’ दर्शकलाई फिल्मबारे जानकारी दिने, आफ्नो कामप्रति उत्सुकता जगाउने र सिर्जनाको माध्यमबाट दर्शकको मन जित्ने प्रयास हुनुपर्ने उनको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)