मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्यास उद्योग गाभ्ने तयारी

gorkhapatraonline.com · Tue Nov 03 01:38:25 UTC 2026

काठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्न लागेको निगमले जनाएको छ । हाल ग्यासका विभिन्न ५९ उद्योग सञ्चालनमा छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहको पहलमा निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)