मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र दिन मन्त्रालयको निर्देशन

nepalpress.com · Tue Nov 03 01:38:35 UTC 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयको भूमि प्रशासन शाखाद्वारा जारी पत्रमा कात्तिक १३ को मन्त्रीस्तरीय निर्णयअनुसार सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)