मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटनमन्त्री पौडेल लन्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

onlinekhabar.com · Tue Nov 03 01:35:05 UTC 2026

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् । वर्ल्ड ट्राभल मार्केट ३ देखि ५ नोभेम्बर २०२६ सम्म एक्सेल लन्डनमा हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)