आज यी क्षेत्रमा तीन घण्टा बत्ती जाने
arthadabali.com · Tue Nov 03 01:56:09 UTC 2026

काठमाडौँ / चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौँका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)