मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

himalpress.com · Tue Nov 03 01:48:54 UTC 2026

काठमाडौँ – काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)