मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस उपसभापति भण्डारीको सरकारलक्षित टिप्पणी : पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

bishowkhabar.com · Tue Nov 03 01:58:15 UTC 2026

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै जोस र लोभका कारण विधि तथा कानुन कमजोर हुन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भण्डारीले जोसले अगाडिको बाटो देख्न छोडे र लोभका सामु पदले विवेक गुमाए विधि तथा कानुनले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)