मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुन समितिले बोलायो कानुनमन्त्रीलाई

baahrakhari.com · Tue Nov 03 02:02:01 UTC 2026

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)