डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए मस्कलाई जोगाउने ट्रम्पको घोषणा
setopati.com · Tue Nov 03 01:54:09 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले अर्बपति व्यवसायी इलन मस्कमाथि अनुसन्धान अघि बढाए उनलाई संरक्षण गर्ने बताएका छन्।
ट्रम्पले मस्क मात्र नभई आफ्ना निकट सहयोगी, कर्मचारी तथा अन्य समर्थक विरूद्ध अनुसन्धान भए उनीहरूलाई समेत राष्ट्रपतीय क्षमादान दिन सक्ने संकेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)