कोप–३१ मा नेपालको अडान : हिमालदेखि जलवायु कूटनीतिसम्म
annapurnapost.com · Tue Nov 03 01:54:47 UTC 2026

काठमाडौं : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम, जलवायु वित्तमा सहज पहुँच, हानि तथा नोक्सानीको सम्बोधन र जलवायु न्यायलाई नेपालले आगामी जलवायु सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाउने भएको छ।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने कोप–३१ मा नेपालले आफ्नो राष्ट्रिय स्थितिपत्र सार्वजनिक गर्दै हिमालको संरक्षणदेखि अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसम्मका विषयलाई प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)