मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

ratopati.com · Tue Nov 03 02:06:31 UTC 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, सानो गोलभेँडा ४० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)