मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज घट्याे अमेरिकी डलरकाे भाउ, कुन विदेशी मुद्रालाई कति पर्ला ?

arthadabali.com · Tue Nov 03 02:10:30 UTC 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)