मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज पनि मलेखु–मुग्लिन सडक २ घण्टा बन्द रहने

nepalpress.com · Tue Nov 03 02:14:58 UTC 2026

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकमा आज २ घण्टा आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै हिजोबाट मझिमटारमा आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम भइरहेको र नसकिएकाले आज पनि आवागमन बन्द गरेर काम गर्नु पर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)