मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि चुनाव हारेमा संसद् छलेर शासन गर्ने ट्रम्पको तयारी

kendrabindu.com · Tue Nov 03 02:20:15 UTC 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउसले संसद् (कंग्रेस) मा डेमोक्रेटिक पार्टीको सम्भावित नियन्त्रणलाई मध्यनजर गर्दै विगत केही महिनादेखि विशेष पूर्वतयारी गरिरहेको छ ।

एक ह्वाइट हाउस अधिकारी र योजनाबारे जानकारी भएका दुई व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, कंग्रेसमा बहुमत गुमाएको अवस्थामा कार्यकारी अधिकारको प्रयोगलाई ट्रम्पले प्राथमिकता दिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)