लेक लागेर दुई जनाको मृत्यु
barnanmedia.com · Tue Nov 03 02:16:06 UTC 2026

मुस्ताङमा दुई साताको अवधिमा लेक लागेर दुई नेपालीको ज्यान गएको छ ।
गत कात्तिक ८ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न गरी फर्किने क्रममा एक तिथाृलु र मनाङबाट राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आएर होटलमा अचेत अवस्थामा एक पथ प्रदर्शकको उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)