मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज यी राशिको यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुने, अरुको दिन कस्तो ?

ajakoartha.com · Tue Nov 03 02:12:00 UTC 2026

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)