उत्तरगयाधाममा ५ दिने पितृमोक्ष महायज्ञ सुरु
deshsanchar.com · Tue Nov 03 01:31:40 UTC 2026

काठमाडौँ – रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पाँचदिने पितृमोक्ष महायज्ञ सुरु भएको छ। महायज्ञ सोमबारदेखि सुरु भएको हो। गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौँको आह्वानमा महायज्ञ सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)