मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

deshsanchar.com · Tue Nov 03 00:48:50 UTC 2026

भोजपुर – निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ। वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)