मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपदबारे राष्ट्रियसभाको विशेष समितिको बैठक बस्दै

nepalsamaya.com · Tue Nov 03 02:37:18 UTC 2026

काठमाडौं- भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)