मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम संस्कृति पार्टीले गठन गर्‍यो ‘श्रम ब्रिगेड’‚ संयोजकमा रजत किराती

nepallive.com · Tue Nov 03 02:18:56 UTC 2026

काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर भोजपुरको षडानन्द नगरपालिकामा ‘श्रम ब्रिगेड’ गठन गरेको छ। पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको ब्रिगेडको संयोजकमा रजत किराती चयन भएका छन्।

सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिँदा तत्काल परिचालन भई मर्मत, व्यवस्थापन र सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यले श्रम ब्रिगेड गठन गरिएको पार्टीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)