मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगातार आर्थिक वृद्धि भइरहँदा पनि भारतीय सेयर बजारबाट किन पलायन हुँदैछन् विदेशी लगानीकर्ता ?

clickmandu.com · Tue Nov 03 02:44:30 UTC 2026

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता बहुपक्षीय आर्थिक संस्थाहरूले पछिल्ला वर्षहरूमा भारतलाई विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रका रूपमा चित्रण गर्दै आएका छन् ।

ती संस्थाका प्रतिवेदनहरूमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपणहरू निरन्तर आइरहेका छन् । भारतमा सरकारी स्तरबाट पनि भारतको विकास गाथा अर्थात् ‘इन्डिया ग्रोथ स्टोरी’ लाई विश्वमञ्चमा निकै आक्रामक रूपमा बजारीकरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)