मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूला ठेक्का लाग्ने कार्यालयमा कर्मचारी नेतृत्व फेरिँदै, मन्त्री लम्सालको रोजाइमा को–को?

barnanmedia.com · Tue Nov 03 02:34:35 UTC 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठूला ठेक्कासँग सम्बन्धित कार्यालयमा आफूअनुकूल कर्मचारी नेतृत्व ल्याउने तयारी थालेका छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्री लम्सालले हुलाकी राजमार्ग निर्देशनालय, सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र आयोजना निर्देशनालय (एडीबी) मा आफूले चाहेका कर्मचारीलाई नेतृत्वमा ल्याउन खोजेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)