मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत

kendrabindu.com · Tue Nov 03 02:47:30 UTC 2026

काठमाडौं । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् ।

सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)