मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ल्याण्डगर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किए

annapurnapost.com · Tue Nov 03 03:00:15 UTC 2026

काठमाडौं : सोलुखुम्बुमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको अन्नपूर्णलाई जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)