मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशको विषयमा उठेको प्रश्नबारे अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

corporatenepal.com · Tue Nov 03 02:58:05 UTC 2026

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन् भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)