सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना
clickmandu.com · Tue Nov 03 03:07:50 UTC 2026

काठमाडौं । लुक्लाबाट गएको फिस्टेल एयर र एयर डाइनास्टीका दुई वटा हेलिकप्टर सोलुखुम्बुको फेरिचेमा अवतरण (ल्यान्डिङ) गर्ने क्रममा दुर्घटनामा परेका छन् ।
एयर डाइनास्टी र फिस्टेल एयरका हेलिकप्टर एकापसमा ठोक्किएर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)