मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, अर्का गम्भीर घाइते

kendrabindu.com · Tue Nov 03 03:06:42 UTC 2026

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

गएराति भएको दुर्घटनामा सुनसरीको इटहरी घर भएका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढुंगाना बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकलका चालक हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)